बेलायतका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मीको नाम सिफारिस
काठमाडौं । मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि नेपाली राजदूत नियुक्तको सिफारिस गरेको छ । मुख्यसचिवलाई बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले बेलायतका लागि राजदूत नियुक्त गर्ने सिफारिस गरेको हो । उनले आजै बिहान मात्रै मुख्यसचिव पदबाट राजीनामा दिएका थिए । यसैगरी आजै बसेको मन्त्रिपरिषद्का बैठकले अमेरिकाको राजदूतमा युवराज खतिवडालाई नियुक्त गरेको छ। पूर्वअर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्रीका आर्थिक … Continue reading बेलायतका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मीको नाम सिफारिस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed